प्रभाष र पूजा अभिनित ‘राधे श्याम’को फस्टलुक सार्वजनिक

अभिनेता प्रभाषको नयाँ चलचित्रको नाम ‘राधे श्याम’को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रभाषको जोडीको रुपमा नायिका पूजा हेग्डेले अभिनय गरेकी छिन् । चलचित्रको फस्टलुकमा प्रभाष र पूजा रोमान्टिक मुडमा…

स्वस्तिमा लेख्छिन्–‘हिरोईन भएर त यति सहनुपर्छ भन्नु अपमानजनक’

नायिका स्वस्तिमा खड्काले निर्माता तथा निर्देशक युवराज लामाको एक अभिव्यक्तिप्रति विरोध जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै लामाको अभिव्यक्तिप्रति असहमति जनाउँदै अपमानजनक भएको टिप्पणी गरेकी हुन्…

कोरोनाबाट प्रभावित चलचित्रको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायाङ्कन केही प्रतिशत मात्र सम्पन्न भएको छ। चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका…

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा चलचित्र

कोरोना भाइरसले ठप्प भएको चलचित्र क्षेत्रमा करोडौं घाटा दैनिक रुपमा बढिरहेको छ । चलचित्र क्षेत्रमा विशेषगरि हल संचालक र निर्माता प्रत्यक्ष घाटामा छन् । अन्य फिल्मकर्मी र श्रमजिवी फिल्मकर्मीलाई भने…

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ । ट्रेलरमा क्यान्सर पीडित…

साम्राज्ञीको प्रश्न- ‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर अनेकथरी भन्नु कहाँसम्म उचित?’

अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीच सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ । उनीहरुको विवाद चलचित्र कलाकार संघसम्म पुगेको छ । यसैक्रममा नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै…

अदिति बुढाथोकीको पनि इन्स्टाग्राममा एक मिलियन फलोअर्स

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक मिलियन (दश लाख) फलोअर्स कमाउने पहिलो नेपाली नायिका हुन्,प्रियंका कार्की । तर,अब प्रियंका कार्कीकै जस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ । प्रियंकापछि इन्स्टामा सर्वाधिक…

अजय देवगनको ‘मैदान’ सन् २०२१ मा प्रदर्शन हुने

कोरोना भाइरसको महामारीका कारण बलिउडका कयौं ठूला चलचित्रहरू अनलाइन प्लेटफर्ममा रिलिज हुँदै छन् । केही रिलिज हुने तयारीमा छन् । संक्रमण फैलिने डरका कारण हल नखुलेपछि चलचित्रहरू डिजिटल माध्यमबाट रिलिज…

प्रियंका कार्कीको इन्स्टाग्राममा एक मिलियन फलोअर्स

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ । हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा…

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि…