रगत, छाडा संवाद र अश्लिल दृष्य मन पर्दैन भने एनिमल फिल्म तपाईका लागि होइन

- देवेन्द्र शिखा एनिमल (Animal) फिल्मको हाइप पहिलेबाट नै उच्च थियो । त्यसमाथि जब ट्रेलर सार्वजनिक भयो, त्यसले नै बतायो कि एनिमल फिल्म चलेका हलहरू अब निकैदिनसम्म हाउस फुल चल्नेछन्…

शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने 'तेल भिसा' सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ। कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ। सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे…

‘चित्रा’को फस्टलुक पोष्टर सार्वजनिक

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन…

‘ट्रेन्ड सेटर’ निश्चल बस्नेत, लुटदेखि दिमाग खराबसम्म

- देवेन्द्र शिखा निश्चल बस्नेत कुनै चिनिएको नाम थिएन । लुट बन्दै गर्दा पनि उनको नाम परिचित होइन । लुट प्रदर्शन भएको केहि हप्तामा पनि उनीप्रति मानिसको आकर्षण थिएन ।…

दिमाग खराब’को गीत ‘हितैको माया’ सार्वजनिक, अडियो र भिडियो सशक्त

निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको…

दशैंको अवसरमा तामाङ संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’को पोस्टर सार्वजनिक

हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर चलचित्र 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने…

टिजर सार्वजनिक गर्दै वेब सिरिज ‘कैँची’को निर्माण घोषणा

वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ । बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता…

निश्चल बस्नेत निर्देशित सिनेमा बहुप्रतिक्षित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

निश्चल बस्नेतको बहुप्रतिक्षित सिनेमा 'दिमाग खराब'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले…

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियोपसल एपमा रिलिज

व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई चलचित्र 'छक्का पन्जा ४' र 'झिङ्गेदाउ' नेपाली ओटिटि प्ल्याटफर्म 'भिडियोपसल'मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर…

‘पशुपति प्रसाद २ : भष्मे डन’को मर्मस्पर्शी गीत ‘मेरो शिव’ सार्वजनिक

आक्रमक रुपमा अग्रीम टिकट बुकिङ भैरहेको शनिबार कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को तेस्रो गीत सार्वजनिक गरिएको छ । 'मेरो शिव' बोलको गीतमा…