व्यापक ओपनिङ गरेको चलचित्र ‘अञ्जिला’ले पहिलो तीन दिनको कलेक्सन सार्वजनिक
काठमाडौं - गत बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार…