Featured posts

भारतमा ‘जार’को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'जार'को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित…

‘ऊनको स्वीटर’को आक्रामक ओपनिङ, दोस्रो दिन बिहानैदेखि हाउसफुल

काठमाडौं - हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ । चलचित्र रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । काठमाडौं उपत्यकादेखि…

चलचित्र विकास बोर्डबाट एकैसाथ चार कार्यक्रम सञ्चालनमा, दीर्घकालीन योजनाहरू पनि अगाडि बढ्दै

काठमाडौँ — चलचित्र विकास बोर्डबाट नेपाली चलचित्र क्षेत्रले केही उल्लेखनीय सक्रियता र योजनागत गति देखिन थालेको छ। बोर्डले एकैसाथ चार स्थानमा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत…

‘जार’को लागि अरू फिल्ममा भन्दा १० गुणा बढी मेहनत गरेँ’: अनुपविक्रम शाही

दार्जिलिङ । प्रदर्शोन्मुख फिल्म 'जार'का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो फिल्मको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् । फिल्मको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय…

‘महाराजधिराज’मा कलाकारहरूको बलियो लाइनअप बन्दै

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा…

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित ‘अञ्जिला’ले साट्यो सफलता, बायोपिकमा कीर्तिमान

काठमाडौं - नेपाली चलचित्र 'अञ्जिला'ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको…

२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रलेरलाई १० लाख भ्युज प्राप्त

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ…

‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ…

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक

पोखरा - रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको…

चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ?

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । केही दिन अगाडि टिजर रिलिज गरेको निर्माणपक्षले घर नं २ लाई जेठ…