SAMIN र उमङ साकोसको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
समान आत्मसातको हिस्सेदारि भन्ने मुल नाराका साथ ११३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस -२०२३ को उपलक्ष्यमा सामाजिक जागरण अभियान नेपाल (SAMIN) र उमङ साकोसले संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका…