Read more about the article फरक पहिचान बनाएका लोकगायक प्रकाश
प्रकाश दुतराज

फरक पहिचान बनाएका लोकगायक प्रकाश

एउटा खाट, अनि सोफा । केहि खाली रक्सीका बोत्तल अनि एस्ट्रेमा ठोसिएर बसेका चुरोटका ठुटाहरु । झोका बनाइएर झुण्ड्याइएका केहि जोर कपडा । कोरिबाटी टोली कोठाको ढोकाबाट भित्र प्रवेश गर्ने…

Read more about the article सास फेरिरहेका चिसा मान्छेहरुको फिल्म चिसो मान्छे
chiso manche review

सास फेरिरहेका चिसा मान्छेहरुको फिल्म चिसो मान्छे

समाज चिसो बन्दैछ । सास फेरिरहेका जिउँदो लासहरुले देश भरिने क्रम जारी छ । मानिसबाट माया, प्रेम, सद्भाव, करुणा जस्ता शब्द हराउँदै गइरहेको छ । मानवियताको नामोनिसान अब लगभग सकिन…

Read more about the article हल्का तर मिठो कबड्डी-४
Kabaddi 4 movie review

हल्का तर मिठो कबड्डी-४

नेपाली दर्शकलाई कस्ता फिल्म मनपर्छ ? कबड्डीका सिरिजहरु अत्याधिक मन पारइनुले उत्तर पक्कै फेला पर्यो होला । सामान्य, हल्का तर प्रत्येक संवादमा हाँसो भएको फिल्म हेर्न दर्शक हुल बाँधेर हल…

Read more about the article पर्दा पछाडीको हिरो ‘कुमार बेन’
Kumar Ben|Balen

पर्दा पछाडीको हिरो ‘कुमार बेन’

सन्तोष कुमार थापा ‘नेपाली सिने क्षेत्रमा कुन फिल्म कसरी चलाउन पर्छ मलाई निकै राम्रोसँग थाहा छ । छक्कापन्जाले गर्ने मार्केटिङ र साँगुरो फिल्मले गर्ने मार्केटिङ त फरक हुनैपर्यो नि !’…

Read more about the article फिल्म पिहु, प्रत्येक अभिभावकले देख्ने डरलाग्दो सपनाको साक्षी
pihu movie review

फिल्म पिहु, प्रत्येक अभिभावकले देख्ने डरलाग्दो सपनाको साक्षी

कहिल्यै नउठ्ने गरेर निदाएकी आमा पुजा, मिटिङको सिलसिलामा कोसौं टाढा पुगेको बाउ गौरव अनि दुई बर्षिय बच्ची पिहु (मारिया बिश्वकर्मा)। झण्डै ९० मिनेटको फिल्म यिनै पात्रहरुको वरपर घुमेको छ ।…

Read more about the article चार भित्ताको कोठामा बर्षौं थुनिँदाको कथा, “रुम”
Room Movie review

चार भित्ताको कोठामा बर्षौं थुनिँदाको कथा, “रुम”

न भिडियो गेम, न इन्टरनेट । मात्र चारओटा पर्खालहरु । पर्खालभित्र एउटा सानो बेड, एक बाथटव, र झ्र झ्र गर्ने पुरानो टिभी । यहि कोठा पाँच बर्षिय ज्याक (ज्याकोव ट्रिम्वे)…

नेपाली सिनेमा क्षेत्रमा मनपरीतन्त्र आएकै हो त ?

जब देशभन्दा माथी नेता नेतृत्व हुन्छ, जब कानुन भन्दा माथी व्यक्ती या संस्था हावी हुन्छ, त्यहाँ मनपरीतन्त्र आउँछ । यतिबेला नेपाली सिने जगतमा पनि मनपरीतन्त्र आएको छ । नाम नबताउने…

असोज ०७ | जन्मजयन्ती राष्ट्रकवि माधवप्रसाद घिमिरे |

#सन्दर्भ: असोज ०७ | जन्मजयन्ती | राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो भने २०७७ साल भाद्र २ गते निधन भएको छ ।…

नेपाली भाषाको पहिलो चलचित्र निर्माणको समय

सन्दर्भ: असोज १ | राष्ट्रिय चलचित्र दिवस | नेपाली भाषाको 'हरिश्चन्द्र' को निर्माणको समय हेर्दा बि. स. २००७ साल असोज ७ गतेका दिन भारतको कोलकाता स्थित टालिगञ्जमा चलचित्रको शुभमुहूर्त भएको…

‘इ-सेवा’को प्रस्तुतिमा ‘कोरिबाटी फिल्मी क्विज’ सिजन २

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि देशव्यापी गरेको लकडाउनको समयमा विशेष गरी घरमै समय बिताइरहेका दर्शकहरुको मनोरंजनको उद्देश्यले सुरु भएको कार्यक्रम हो , ‘कोरिबाटी फिल्मी क्विज’। जनजीवनलाई सहज पार्न सरकारले लकडाउन…