Featured posts

पाँच वर्षपछि मंगोलियन हार्टले दक्षिण कोरियामा कन्सर्ट गर्ने

समुह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो…

जिग्री ट्रेलर : पैसाको चक्कर अनि दुई युवाको कथा(भिडियो )

फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र `जिग्री´को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । चलचित्रको यस…

बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर सिए फेई निफको प्रमुख निर्णायक

दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका…

कुशुमलाई ‘नझुक्काऊ‘ भन्दै युवराज चौलागाईँ

गायक युवराज चौलागाईँले नयाँ गीत ल्याएका छन् । ‘नझुक्काऊ' बोलको गीतमा गीतकार दीपिका थापा रिमालको शब्द रहेको छ भने गीतमा गायक चौलागाईँ कै संगीत छ । शान थापाको निर्देशन रहेको…

चलचित्र ‘पार्वती’ बनाउँदै लक्ष्मण सुवेदी

पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ। सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो। सुवेदीको लेखन निर्माण तथा…

रेखा, पूजा र बेनिशा स्टारर ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द…

‘ह्रस्व दीर्घ’ दशैंमा प्रदर्शन हुने, फर्स्टलुकमा ब्रह्मानन्दमको यस्तो अवतार

चलचित्र ‘ह्रस्वदीर्घ’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । चलचित्रका अभिनेता दक्षिण भारतीय चर्चित स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई प्रदर्शन मिति…

“बुलबुल” निर्देशकको पहिलो हलिउड नेपाली चलचित्र भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान) को छायाँकन सम्पन्न

नेपालीमा “भूठान” र अंग्रेजीमा “द वर्ल्डस् ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल” निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएको छ । यसमा नेपालबाट हरिवंश आचार्य,…

फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा, प्रधानमन्त्री बन्दै केपी ओली

एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो। फिल्मको शुभमुहूर्त कार्यक्रममा…

‘चित्रा’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने

बाबुछोरीको पारिवारिक कथा बोकेको 'चित्रा' फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा…