चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
काठमाडौं - चैत १५ गते रिलिज हुने नेपाली चलचित्र 'डोरी'को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।…