चलचित्र ‘महाभोज’को रिलिज मिति घोषणा, जेठ १५ गते विश्वव्यापी प्रदर्शन हुने
काठमाडौं - निर्माण घोषणादेखि नै प्रतीक्षित बनेको नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ । मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै…