मंगोलियन हार्टको अष्ट्रेलिया टुर टुंगियो, दर्शकले भने– ‘अब १० वर्षपछि होइन, चाँडै फर्की आउ…’
चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५…