सलोनको ‘जय हो’को औपचारिक घोषणा, भदौमा प्रदर्शन हुने

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको सम्पूर्ण कास्ट एण्ड क्रिउको घोषणा गरिएको हो ।…

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’को शुभमुहूर्त गरिएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने चलचित्रको शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै मुहूर्त गरिएको हो…

‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’मा अरुणको पीडा

यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र…

‘बुलाकी’को ‘नाच सुवा नाच’ गीतमा सुरक्षा र नरेनको नृत्य

अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भुमिका रहेको चलचित्र 'बुलाकी'को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीत 'नाच सुवा नाच'मा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई…

दयाहाङ स्टारर ‘नीरफूल’ जेठ १९ मा प्रदर्शन हुने

कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित भएको फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्रले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको…

‘नाईं नभन्नू ल ६’को ‘दिउँला माया’ गीतमा आशिर्वाद र आँचलको प्रेम

नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार भएको ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका…

वर्षा सिवाकोटीको विवाह टुट्यो, आशिषले गरे दोस्रो बिहे

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । यस वर्षको बैशाख ९ गते वर्षाले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग गुपचुप विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे…

‘ज्याकी : आई एम ट्वान्टी वान’ पोस्टरमा जसिता रुबीको भूमिकामा

कोरियोग्राफर तथा निर्देशक रेनाशा वान्तवा राई निर्देशित चलचित्र ‘ज्याकी: आइएम ट्वान्टी वान’की मुख्य अभिनेत्री जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा जसिताको चरित्रको नाम ‘रुबी’ उल्लेख छ…