कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का
दैलेख - दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई…