‘जनै हराएको बाहुन’मा जोडिए केकी र मिरुना

चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना…

मधेश आन्दोलनको पृष्ठभूमिमा बनेको ‘राजागंज’को ट्रेलर सार्वजनिक

निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा…

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र 'दयारानी' नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । ‘दयारानी’ नेपाली पारिवारिक चलचित्र हो, जसलाई माओत्से गुरुङले लेखन तथा…

‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै

‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा…

निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी…

चार महिनामा सम्पन्न भयो ‘बलिदान’को छायाङ्कन, निर्देशक सेन भन्छन्, “रातदिन रगत-पसिना बगाएर मेहनत गर्‍यौँ”

घोषणादेखि नै चर्चा र प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट चलचित्र निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायाङ्कन…

चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक, कप्तानको सङ्घर्षदेखि सफलतासम्मको कथा

आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन…

‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा

चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बिहान साढे…

जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को सस्पेन्स तथा थ्रिलर ट्रेलर रिलिज

चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको यो चलचित्रको ट्रेलर सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । २ मिनेट ५…

काठमाडौं मेयर बालेन शाहको स्वरमा ‘नेपाल हासेको…’ गीत, ‘लाज शरणम्’ले बढायो हाइप

चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर,…