‘दिमाग खराब’को लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'दिमाग खराब'को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत 'बिरामी…

केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन्…

‘मायावी’मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो ।…

ऋचा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक,चलचित्र असोज २६ मा

ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र 'कौसिद'को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ । असोज…

‘मायावी’बाट ५ वर्षपछि कमब्याक गर्दै करिश्मा श्रेष्ठ

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । यस फिल्मका लागि…

‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू

सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी…

दयाहाङ र आँचलको ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका…

‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ एकसाथ प्रदर्शनमा

आज शुक्रबार नेपाली बक्स अफिसमा चलचित्र ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ एकसाथ प्रदर्शन भएका छन् । नाङ्गो गाउँ झरना थापा निर्देशित ‘एक भागवत र एक गीता’ले यौनिक…

‘मायावी’मार्फत निर्माणमा आउँदै राज कटुवाल

अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन् । फिल्म ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्मात बन्ने भएका छन् । राज चलचित्र विकास बोर्डका…

‘एक भागवत र एक गीता’को युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास

शिर्षक विवादको लामो रस्साकस्सीपछि सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।…