पाँडे फेरि पर्दामा, ‘लाज शरणम्’ मा पुरानै चरित्र, नयाँ कथा

चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ ।…

‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज

महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका…

सुरेन्द्र पौडेलको नयाँ निर्देशन ‘वरिष्ठ बलराम’ घोषणा, दयाहाङ र विजय मुख्य भूमिकामा

नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक…

चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक, आर्यन र अञ्जनाको आकर्षक नृत्य

आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज…

“चलचित्र ‘जनै हराएको बाहुन’को मार्मिक संवाद सार्वजनिक, उत्कृष्ट स्वरलाई गीत गाउने मौका”

‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’ ‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’ ‘अब तँ कहिले फर्किन्छस् ?’ ‘खै थाहा छैन । थाहा छैन । ए सुन त–…

‘मायाको माया’ मा आना शर्मा र भारतीय अभिनेता सत्यजीत दुबेको साथमा

अभिनेत्री आना शर्मा हालै आफ्नो नयाँ चलचित्रको छायांकनमा व्यस्त भएकी छन्। पाँच वर्षपछि ‘एक्टर: टेक वन’ मार्फत ठूलो पर्दामा कमब्याक गरेकी उनले अब अर्को नयाँ परियोजनामा हात हालिसकेकी छिन्। आइतबार…

‘परालको आगो’ मा दमदार जोडी सुहाना थापा र खगेन्द्र लामिछाने

नेपालका प्रसिद्ध साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा समावेश ‘परालको आगो’ कथामा आधारित चलचित्र निर्माणको प्रक्रिया तिव्र रुपमा अघि बढिरहेको छ। यस चलचित्रको कलाकार चयनको क्रम रोचक बन्दै गएको छ,…

दर्शकबाट ‘एक्टर: टेक टु’को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन

विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको…

‘होस्टेल ३’ को ‘मनमा अनौठो’ गीतमा पारस र सिम्रनको रोमान्स

आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'होस्टेल ३'को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई)…

चलचित्र विकास बोर्डद्वारा कलाकार राजन थापालाई आर्थिक सहयोग

चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ बर्षदेखि आान्द्रामा…