‘मायावी’बाट डेब्यू गर्दै मोडल समिम खान

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी हुर्दैछ । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । फिल्मका लागि असअघि नै…

‘मायावी’मा भित्रिए सुशिल सिटौला

आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका…

निश्चलको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको कथा

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक गरिएको छ । आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरमा जनता र शक्ति (राजनीति)बीचको कथावस्तुलाई देखाइएको…

भेनिस प्रिमियरको पूर्व सन्ध्यामा ‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फस्टलुक सार्वजनिक गरेको हो ।…

‘मायावी’मा पल शाह अनुबन्धित

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ वर्षपछि कमव्याकको तयारी…

दीपिका र दिवाकरको ‘मायावी’ निर्माण घोषणा

चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक चलचित्र ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब चलचित्र ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् । निर्देशक…

‘एक भगवत् गीता’को दोस्रो गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक

आगामी भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको चलचित्र 'एक भगवत् गीता' को 'के तिमीलाई यो कुराको खबर छ' बोलको दोस्रो गीत सार्वजनिक भएको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली…

‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एक भगवत् गीता'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर…

शनिबार पनि ‘ऐंचो पैंचो’लाई दर्शकको साथ, दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’

गत बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले आज शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको हो । निर्देशक चौलागाईले शनिबारका बिहानी…

जनैपूर्णिको दिन कृषा चौलागाई निर्देशित ‘ऐंचो पैंचो’को सुखद् सुरुवात

जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ । निर्माण टिमका अनुसार सिनेमाको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८०…