फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर: टेक वन’ रिलिज हुने

सफलताका साथ नेपाल, जापानसहित प्रदर्शन भइरहेको नेपाली चलचित्र 'एक्टर: टेक वन' अब अस्ट्रेलियामा रिलिज हुने भएको छ । फेब्रुअरी २१ मा पहिलो प्रदर्शन सिड्नीमा हुनेछ भने क्यानवेरा लगायतका अन्य सहरहरूमा…

चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।…

चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेश

निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा 'साइली' फेम्ड अभिनेता गौरव पहाडी र 'खजुरे ब्रो' फेम्ड अभिनेता रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि…

सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन' उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय…

हरिवंश आचार्यको ‘भूठान’ अमेरिका र क्यानडामा हलिउड डिष्ट्रिब्युटर बफेलो एटमार्फत वितरण हुने

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्र्रिब्यूटर कम्पनी ड बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार ड…

वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ ।शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले…

‘एक्टर: टेक वन’को विषयमा बोल्दै पूर्व मन्त्री झाक्रीले भनिन्, “चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ”

पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई 'एकदमै रहस्यमय र रमाइलो' भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् । झाक्रीले…

चलचित्र विकास बोर्डद्धारा चलचित्र अध्ययन गर्न चाहने माध्यमिक देखि पिएचडि सम्मका विद्यार्थिहरुलाई छात्रवृत्ति प्रदान

चलचित्र विकास बोर्डले आज चलचित्र विकास बोर्डको नवरस कक्षमा एक कार्यक्रम गर्दै चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष…

चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध

हाल प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका…

अरुणको जन्मदिनमा ‘हन्टर’ क्यारेक्टर लुक्स: पोस्टरमा रगतले लतपतिएका अरुण

चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर…