रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल अनुबन्धित

जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने अनटाइटल चलचित्रको औपचारिक घोषणा गरिएको छ। पारिवारिक कथामा बन्ने चलचित्रमा मुख्य अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। चलचित्रमा डेब्यु अभिनेता मिलन मिश्र…

‘ऐंचो पैंचो’को रिलिज पूर्वसन्ध्या भव्य प्रिमियर

कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचोको रिलिज पूर्वसन्ध्या भव्य प्रिमियर शोको आयोजना गरियो । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा वर्षा राउत र स्वस्तिमा खड्काले…

‘पशुपति प्रसाद २’को ‘दुई चुल्ठी बाटन’ गीतमा आँचल र विपिनको ठुम्का

आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश गीत 'दुई चुल्ठी बाटन' इन्टरनेटमा रिलिज…

‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला

आगामी भाद्र १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको सिनेमा 'ऐंचो पैंचो'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक प्रचार-प्रसारका बीच प्रदर्शनमा आउन लागेको सिनेमाले…

चलचित्र टुरीजमका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु

सेलेब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडी बढिरहेका हुन्छन् । चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलेब्रेटीहरु पर्दामा मात्र देखिदैनन् सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागि नै रहेका हुन्छन्…

बक्सअफिसमा ‘ऐंचो पैंचो’ सफल हुनेमा ढुक्क निर्देशक कृषा

कृषा चौलागाई निर्देशित सिनेमा ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ ।…

नेताहरूलाई ‘ऐंचो पैंचो’ हेर्न स्वस्तिमा खड्काको आग्रह

कृषा चौलागाई निर्देशित सिनेमा ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ ।…

वर्षा भन्छिन्- ‘ऐंचो पैंचो’मा मेरो क्यारेक्टर अर्थपूर्ण छ

कृषा चौलागाई निर्देशित चलचित्र ‘ऐंचो पैंचो’ टिम चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । चलचित्रको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ ।…

चलचित्र ‘हात्तीछाप’को डबिङ सुरु

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को डबिङ सुरु भएको छ । निर्माणपक्षले शनिबारबाट फिल्मको डबिङ सुरु गरेको हो । यो चलचित्रका निर्माता किरण नेपालीका अनुसार एक सातासम्म फिल्मको डबिङ…

‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने

सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ फागु पूर्णिमाको अवसर पारेर आगामी चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माता कम्पनीले शनिबार एक पोस्टर सार्वजनिक…