प्रभाष र पूजा अभिनित ‘राधे श्याम’को फस्टलुक सार्वजनिक

अभिनेता प्रभाषको नयाँ चलचित्रको नाम ‘राधे श्याम’को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रभाषको जोडीको रुपमा नायिका पूजा हेग्डेले अभिनय गरेकी छिन् । चलचित्रको फस्टलुकमा प्रभाष र पूजा रोमान्टिक मुडमा देखिएका छन् । प्रभासले चलचित्रको पोस्टरलाई आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन्। राधाकृष्ण कुमारको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई आउँदो बर्ष रिलिज गर्ने तयारी गरिएको छ । यो चलचित्रलाई हिन्दी, तेलुगु,तामिल लगायतका भाषामा रिलिज गरिनेछ। भुषण कुमार,भाम्सी र प्रमोदले मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।
हेर्नुहोस् चलचित्रको पोस्टर :-

Leave a Reply