अमिताभ बच्चनले जिते कारोना,अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका बच्चन आइतबार संक्रमण मुक्त भएर घर फर्किएका हुन् । ट्वीटर मार्फत बच्चनले…

‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा हुने पक्का

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' को दोस्रो भाग बन्ने भएको छ । ‘झ्यानाकुटी २’ को यतिबेला काम भइरहेको छ । यसको स्क्रिप्ट लेखक प्रदीप भारद्वाजले तयार पारेका छन्…

‘प्रेमगीत ३’का नव अभिनेता मनिष राउत नयाँ चलचित्रमा अनुबन्धित

गत वर्ष चैत २८ मा रिलिज हुने भनिएको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ कोरोना भाइरसका कारण रिलिज स्थगित भएको थियो । अब चलचित्र आउँदो वैशाखमा प्रदर्शन हुने बताइएको छ ।…

दिपेन्द्र के खनाल ‘लकडाउन र चिसो मान्छे’ निर्देशन गर्दै

निर्देशक दीपेन्द्र के खनाल दुई नँया चलचित्रको निर्देशन गर्न तयारी गरिरहेका छन् । ‘आमा’ पछि उनले अब चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने भएका हुन् । उनले उक्त दुई…

सञ्जय दत्तको ‘केजीएफ २’मा खतरनाक लुक्स

दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘केजीएफ’ को सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेन ‘अधिरा’को भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक…

बलिउड चलचित्रसँग कथा मिलेपछि निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने तय भएको चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । एक बलिउड चलचित्रसँग कथा मिलेपछि चलचित्र ‘दिमाग खराब’ अब…

‘प्रेम गीत ४’ को तयारीमा सन्तोष सेन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको 'प्रेम गीत ३' तोकिएको मितिमा रिलिज हुन पाएन । ‘प्रेम गीत–३’ प्रदर्शन हुन नपाउँदा निर्माता-निर्देशक सन्तोष…

राजेश हमाल कान्तिपुर टेलिभिजनमा कार्यक्रम ‘जातको प्रश्न’ लिएर आउँदै(भिडियो)

अभिनेता राजेश हमाल टेलिभिजन कार्यक्रम मार्फत सानो पर्दामा देखिन लागेका छन् । उनी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लिएर आफ्ना दर्शकमाझ आउने भएका छन् । विभिन्न टेलिभिजन कार्यक्रम सञ्चालन गरिसकेका अभिनेता…

कलाकार गोपाल राउतको निधन

कलाकार गोपाल राउतको निधन भएको छ । राउतको ५८ वर्षको उमेरमा निधन भएको हो । सोमवार विहान हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो । उनी केही वर्षयता…

ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् । ऐश्वर्या…