‘माछा माछा’को ट्रेलरमा सौगात, विजय र अनोज(भिडियो)

कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतुहलता जागृत गर्न…

‘सम्झना बिर्सना’मा पूजा र आकाशको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पर्दामा चौथो पटक सहकार्य गर्ने भएका छन् । पूजा र आकाशको मुख्य भूमिका रहने चलचित्र 'सम्झना बिर्सना'को आज शुभसाइत गरिएको छ । भद्रकाली…

र्यापर भिटेन पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो…

सलमान खानको दबंग-३ को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउडका सुपर स्टार सलमान खानको नयाँ चलचित्र दबंग-३ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक ग्रान्ड इभेन्टका बीच सार्वजनिक गरिएको ट्रेलर प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ ।…

‘घामड शेरे’को ट्रेलर सार्वजनिक, निश्चलको घामड (भिडियो सहित)

निर्देशक हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर निश्चलको घामड अन्दाज झल्किएको छ । रियल कपल निश्चल र स्वस्तिमलाई म्युजिक भिडियोमा निकै रुचाइएको थियो।…

‘सरौतो’को दोश्रो गीतमा सुमी र सन्नी प्रेममा (भिडियो)

कोरीबाटी,काठमाडौँ कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र‘सरौतो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘केही आधा’ बोलको गीतको भिडियोमा कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । उनीहरुलाई…

‘साङ्लो’को फस्टलुक पोस्टर सार्वजनिक

कोरीबाटी,काठमाडौँ अभिनेता विराज भट्टको डेब्यू निर्देशित चलचित्र‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक पोस्टरमा बिराज मात्र फिचर्ड छन्। पोष्टरमा अभिनेता भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। पोस्टर…

‘रातो टिका निधारमा’को बुकिङ खुल्ला

कोरीबाटी,काठमाडौँ यसै शुक्रबारबाट अर्थात भोलिबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । बुधबारबाट खोलिएको बुकिङमा ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात…

कलाकारका साथमा डब्लुआरआरले लगाई दिए रातो टिका निधारमा (भिडियो सहित)

कोरीबाटी,काठमाडौँ चलचित्र ‘रातो टिका निधारमा’ को प्रमोसन गर्दै दृष्टिविहिनहरुलाई एक कार्यक्रमका विच सहयोग गरिएको छ । सामाजिक सञ्चालमा चर्चित महिलाहरुको फेसबुक समूह ओमन रुम रिलोडेट (डब्लुआरआर) ले दृष्टिबिहिनहरुको सहयोगार्थ आयोजना…

अनमोल केसीलाई लिएर ‘धुपौरे’ बनाउँदै साम्तेन भुटिया

कोरीबाटी, काठमाडौँ अभिनेता अनमोल केसीले नयाँ चलचित्रमा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । चलचित्रको अभिनेताको रुपमा अनमोल…