वर्षाको सुझाव–‘नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट भए हुने’
शनिबार नेपाल सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर नायिका वर्षा सिवाकोटीले आफ्नो प्रतिक्रिया दिएकी छिन् । वर्षाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतालाई पढाउने र वुझाउने…