वर्षाको प्रश्न-‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?
आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाबारे सामाजिक सञ्जाल भरी विभिन्न कुरा भइरहेको छ । यस्ता संवेदनशील घटनाहरुलाई मजाकको…