स्वस्तिमाले प्राविधिकको घरमै पुगेर रकम र रासन सहयोग गर्ने
अभिनेत्री स्वस्तिमा खड्काले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुको सहयोगको लागि अभियान नै चलाएकी छन् । उनको अभियानमा हातेमालो गर्दै फिल्मकर्मीसँगै विभिन्न क्षेत्रमा आबद्ध व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।…