कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालबाट उनी डिस्चार्ज भएका हुन् ।

Leave a Reply