श्रद्धा क्षेत्री हिँडेरै हिले पुगेर बाढी पीडितलाई गरिन् सहयोग
निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास गुमाएका १९ परिवारलाई चलचित्र ‘कृष्ण लीला र हृदयभरी’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी श्रद्धा क्षेत्रीले लमजुङको दोर्दी गाउँपालिकामा रहेको हिले…