हाँस्य कलाकार पल्पसा डंगोलले पाइन् मिर्गौला
हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोलले मिर्गौला पाउने भएकी छिन् । दुवै मृगौलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत पल्पसाको नेपालमा मृगौला प्रत्यारोपण गर्नका लागि हाडनाता…