सौगात र श्रृष्टीको ‘दि सेक्रेट्स अफ राधा’को फर्स्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक सुर्वण थापाले आइतवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि मात्र फिचर छिन् ।…