प्रियंका कार्कीको इन्स्टाग्राममा एक मिलियन फलोअर्स

कलाकारको लोकप्रियताको मापन सामाजिक सञ्जालमा उनीहरूलाई पछ्याउनेको संख्या र हलमा उनीहरूको चलचित्रलाई पछ्याउने दर्शकको भिडको आधारमा गर्न सकिन्छ । हुन त सामाजिक सञ्जालमा गज्जबको फलोअर्स कमाएका कलाकारका चलचित्रले पनि हलमा…

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल वैवाहिक जीवनमा बाँधिए

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । बुढानीलकण्ठ मन्दिरमा दुईको विवाह सम्पन्न भएको…

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि…

साम्राज्ञीविरुद्ध भुवन केसीले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै दिए उजुरी

साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सेयर गरेलगत्तै साे भिडियो निकै भाइरल भएको थियो । साम्राज्ञीले भिडियो…

राजेश हमालबारेको अभिव्यक्तिप्रति दीपाश्रीको स्पष्टीकरण,हमालको फ्यानहरूसंग मागिन् माफी

पछिल्लो समय कलाकारहरु आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । यसै क्रममा केहि दिन अगाडि एक टेलिभिजन अन्तर्वातामा आफूले दिएको अभिव्यक्तिका कारण कलाकार दीपाश्री निरौला पनि विवादमा परिन् ।…

कलाकारहरू विवादमा आउन थालेपछि,दीपकराज गिरीको सल्लाह अन्तर्वार्तादेखि होशियार!

केही दिनदेखि कलाकारहरू अन्तरवार्ताका कारण विवादमा आइरहेको छन्। कलाकारहरू विगतमा पनि जिब्रो चिप्लिँदा ट्रोलको शिकार नभएका भने होइनन् । निर्देशक तथा नायिका दीपाश्री निरौला अहिले ट्रोलको शिकार भइरहेकी छिन् ।…

साम्राज्ञीको आरोप,‘भुवन केसीको घिनलाग्दो व्यवहार’(भिडियो)

गएको शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने…

धिरज र जसिताको ‘आइ एम ट्वान्टी वान’ सन् २०२१ मा प्रदर्शन हुने

कोरियोग्राफर तथा निर्देशक रेनाशा वान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आई एम ट्वान्टी वान’को अब भने छायांकन सुरु हुने भएको छ । चलचित्रको प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि छायांकन सुरु…

प्रदीप खड्काको भिन्न अवतारमा ‘जय जय नेपाल’ गीत सार्वजनिक(भिडियोसहित)

चलचित्र 'प्रेमगीत'बाट दर्शकको मनमा बस्न सफल भएका चर्चित अभिनेता प्रदीप खड्का अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जय जय नेपाल’ बोल रहेको गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप…

साम्राज्ञीलाई भुवनको प्रश्न ,‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने?’

केही दिन अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सेयर गरेलगत्तै साे भिडियो निकै भाइरल भएको…