अहिले बिहेभन्दा पनि बच्चा चाहिँ जन्माउन चाहन्छु :नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नभएपनि बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्,
‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’ अहिले उनको यो अभिव्यक्तिको निकै चर्चा भइरहेको छ ।

Leave a Reply