पुष्प खड्का लेख्छन्-‘म आफू किसान हूनूमा गर्व लाग्छ’

नायक पुष्प खड्का यतिखेर निषेधाज्ञाको समयमा गृहजिल्ला कैलालीमा छन् । घरमा गएयता उनी दैनिक केही समय बारीमै बिताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोदालो लिएर बारीमा काम गर्दै गरेका दुई तस्वीर समेत पोष्ट गरेका छन् । उनले लेखेका छन्–‘नेपाल कृषिप्रधान देश हो । म आफू किसान हुनुमा गर्व लाग्छ ।

 

 

 

 

 

 

Leave a Reply