‘कबड्डी ४’ निर्माणको औपचारिक घोषणा

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल पनि निर्माण हुने भएको छ । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी…

स्वस्तिमा खड्काले साइन गरिन् साउथ चलचित्र ‘थिरीमाली’

छोटो समयमै नेपाली चलचित्रमा चर्चा बटुल्न सफल नायिका स्वस्तिमा खड्काले साउथ इन्डियन चलचित्र ‘थिरीमाली’ मा अनुबन्धित भएकी छिन् । काठमाडौंमा रहेको निर्माता टोली र स्वस्तिमाबीच लिखित सम्झौता भएको छ। चलचित्रमा…

पल शाह विरुद्ध प्रहरीमा उजुरी

नायक पल शाह विरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका…

वर्षा सिवाकोटी चलचित्र ‘कालिपुरुष’मा अनुबन्धित

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र ‘कालिपुरुष’ साइन गरेकी छिन् । राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहनेछ । यो चलचित्रमा नव–नायक रमेश बाँनियाको पनि मुख्य…

पुष्प र वर्षा अभिनीत ‘मनसँग मन’को छायांकन सम्पन्न

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘मनसँग मन’ को छायांकन सकिएको छ । ‘सही दिउँला तिम्रो लागि’ बोलको एक रोमान्टिक गीत कालिञ्चोकमा खिच्दै चलचित्रको छायांकन सम्पूर्ण सकिएको…

निश्चल बस्नेतले साइन गरे विपिन र नम्रताको ‘प्रसाद २’

निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । लामो समयदेखिको छलफलपछि सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको…

चलचित्र ‘चुरिफुरी’को छायांकन सकियो

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘चुरिफुरी’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको हो । आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग…

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागी अडिसन हुँदै

सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा बितरणको लागी अुनमती लिएको…

श्वेता लेख्छिन् ‘पैसा उठाएर गलत प्रयोग गरेको भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्छु’

नायिका श्वेता खड्काले सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भईरहेको बताएकी छन्। 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी…

दर्शकमा उत्साह बढाउदै ‘लप्पन छप्पन २’को टिजर(भिडियो)

आगामी चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगात मल्ललाई मात्र देखाइएको छ उनलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ…