‘कबड्डी ४’ निर्माणको औपचारिक घोषणा

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल पनि निर्माण हुने भएको छ । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ को औपचारिक निर्माण घोषणा गरेका हुन् । पोस्टरमा चलचित्रको उपशिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।

Leave a Reply