‘कृष्ण लीला’ को ‘कुनै दिन’ गीतमा पुष्प र श्रद्धाको रोमान्स(भिडियो)

आउँदो चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कुनै दिन’ बोलको गीतको भिडियोमा कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड…

सौगातको ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु,नायिकामा श्रृष्टी र मेनुका

चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को बिहिबारबाट पालुङमा छायांकन सुरु गरिएको छ । सुवर्ण थापाको निर्देशनमा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा नायिकाको रुपमा श्रृष्टी श्रेष्ठ…

मुम्बईका रोहित सुचान्ती दीपिकाको अपोजिट ‘तिमीसँगै हुने मन छ’बाट डेब्यू गर्दै

चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायिका दीपिका प्रसाँइको अपोजिट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा…

‘फटाह फणिन्द्रे’ मा कर्मा, छुल्ठिम र सुष्मा अनुबन्धित

अरुण खड्काको निर्माण र निर्देशन रहने चलचित्र ‘फटाह फणिन्द्रे’का लागि मुख्य कलाकारहरु पक्का भएको छ । अभिनेता कर्माले मुख्य भूमिकामा काम गर्ने भएका छन् । उनीसँगै नायिका छुल्ठिम गुरुङ, सुष्मा…

एलिजा गौतमले बुबा बिरामी भएपछि छाडिन् ‘घिन्ताङ’

अभिनेत्री एलिजा गौतम चलचित्र 'घिन्ताङ'मा काम नगर्ने भएकी छन् । उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् र उनको अपोजिटमा गौरव पहारीलाई अनुबन्ध गरिएको थियो…

अभिषेक श्रेष्ठ ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्दै

चलचित्र ‘चुरीफुरी’बाट मोडल अभिषेक श्रेष्ठले डेब्यू गर्न लागेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतले…

पल शाह चलचित्र ‘सत्यम्’मा अनुबन्धित

शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र "सत्यम" मा नायक पल शाह पनि अनुबन्धित भएका छन् । पल शाहको भूमिका भने खुलाइएको छैन । चलचित्रमा नायक राजेश हमाल र अनुप विक्रम शाही…

स्किन सिटीको सिइओमा वर्षा सिवाकोटी नियुक्त

अभिनेत्री वर्षा सिवाकोटी ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छन्। उनले एक विज्ञप्ती जारी गर्दै आफु सिइयोमा नियुक्त भएको जानकारी दिएकी हुन्। उनले…

कलाकार संघले यी चलचित्रकर्मीहरुलाइ सम्मान गर्दै

नेपाल चलचित्र कलाकार संघले आउदो साधारण सभामा कोभिड-१९ तथा लकडाउनको विशेष परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघ/ संस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जूट्ने र जूटाउने चलचित्रकर्मीलाई "विशेष…

नेफ्टा अवार्डको १०औं संस्करण आउँदो फागुनमा हुने

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी…