एलिजा गौतमले बुबा बिरामी भएपछि छाडिन् ‘घिन्ताङ’

अभिनेत्री एलिजा गौतम चलचित्र ‘घिन्ताङ’मा काम नगर्ने भएकी छन् । उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् र उनको अपोजिटमा गौरव पहारीलाई अनुबन्ध गरिएको थियो । क्यानडामा रहेका आफ्ना बाबु बिरामी भएपछि क्यानडा जानु पर्ने साथै चलचित्रलाई समय दीन नसके पछि उनी बाहिरिएकी हुन् । फाल्गुन बाट फ्लोरमा जाने तयारी गरिरहेको चलचित्रको लागि यती बेला दीपक श्रेष्ठ नयाँ अभिनेत्रीको खोजीमा छन्

Leave a Reply