स्वस्तिमा खड्काले साइन गरिन् साउथ चलचित्र ‘थिरीमाली’

छोटो समयमै नेपाली चलचित्रमा चर्चा बटुल्न सफल नायिका स्वस्तिमा खड्काले साउथ इन्डियन चलचित्र ‘थिरीमाली’ मा अनुबन्धित भएकी छिन् । काठमाडौंमा रहेको निर्माता टोली र स्वस्तिमाबीच लिखित सम्झौता भएको छ। चलचित्रमा स्वस्तिमाको भूमिकालाई गोप्य राखिएको छ । चलचित्रको ७० % छायांकन नेपालमा हुनेछ । काठमाडौं र मुस्ताङमा फिल्मांकन हुने जनाइएको छ ।

Leave a Reply