श्वेता लेख्छिन् ‘पैसा उठाएर गलत प्रयोग गरेको भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्छु’

नायिका श्वेता खड्काले सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भईरहेको बताएकी छन्। ‘श्वेताले माझी बस्तीबाट हात झिकिन्’ शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाई नै असर पर्ने खालका नकारात्मक सुचनाहरु सत्य नभएको पनि उनले बताएकी छन्।

त्यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता सबै सामु स्पष्ट पार्न शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा लामो ‘माझीबस्ती : यथार्थ र भ्रम’ शीर्षक दिदै स्टाटस लेखेकी छिन् । उनले आफू र आफ्नो संस्थाले माझी निर्माणबाट हात नझिकेको र मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन, भनेकी छिन्। पढ्नुहोस् पुरा स्ट्याटस :

https://m.facebook.com/story.php?story_fbid=259599738864609&id=100044437536297

 

 

Leave a Reply