चौथो सातामा ‘महापुरूष’

गत कात्तिक ११ गतेबाट प्रदर्शनरत चलचित्र ‘महापुरूष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दा समेत चलचित्रले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ । दिवा तथा रात्री शोहरूमा…

साम्राज्ञीको जन्मदिनमा ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति घोषणा

चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन…

साम्राज्ञीको जन्मदिनमा ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति घोषणा

चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन…

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । एक मिनेट १५ सेकेण्ड लामो टिजरमा प्रेम, एक्सन,सस्पेन्स र थ्रिलर समावेश छन्। टिजरमा अभिनेता आर्यन सिग्देल एक्सन र रोमान्टिक मूडमा…

नेपाली सिनेक्षेत्रले आशा राखेको तीन उम्मेदवार

देश यतिबेला निर्वाचनमय भएको छ । चुनाब आउन अब तीन दिन मात्र बाँकी छ । यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक…

रेखालाई हिम्मतवाली भन्दै मनिषाले मागिन् भोट

अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा अभिनेत्री थापाका लागि मत मागेकी हुन् । उनले रेखालाई निडर…

बलिउड चलचित्र ‘उचाइ’को टिमलाई पर्यटन बोर्डले सम्मान गर्ने

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को टिमलाई नेपाल पर्यटन बोर्डले सम्मान गर्ने तयारी थालेको छ । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै चलचित्रका निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी भएको हो…

गगन थापाका लागि भोट माग्दै केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा…

आमिर खानले गरे अभिनयबाट ब्रेक लिने निर्णय

बलिउड सुपरस्टार आमिर खानले अभिनयबाट ब्रेक लिन घोषणा गरेका छन् । अभिनेता खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् । अभिनेता खान पछिल्लो पटक चलचित्र ‘लाल सिंह चड्ढा’ मा…

करिश्माले रेखा थापाको लागि मागिन् भोट

अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार अभिनेत्री रेखा थापाको लागि भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र…