रिश्ता बस्नेतको एक्सन अवतार रहेको ‘पासो’ मंसिर १६ मा

अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार मंसिर १६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेका…

‘द सोल अफ कमान्डो’ मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

२४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम…

‘गड्स बफेलोले’ ले पायो ‘स्पेशल जुरी मेन्सन अवार्ड’

क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको…

‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ गीतमा रोमान्टिक आर्यन र उपासना

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनको प्रेमीकाको रुपमा देखिदैछिन्, अभिनेत्री उपासना सिंह ठकुरी । आर्यन र उपासना…

दयाहाङ, विपिन र प्रियंकाको ‘फूलबारी’को फर्स्टलुक सार्वजनिक

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ मल्टीस्टारर चलचित्र ‘फूलबारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख…

आलिया र रणवीरलाई पुत्रीलाभ!

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा-बुबा बनेका छन् । आलिया र रणवीरले आफ्नो पहिलो सन्तान अर्थात् छोरीलाई स्वागत गरेका छन् । आलियाले मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा…

‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर 'तिम्रो मेरो साथ'ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज…