दयाहाङ र मिरुनाको ‘जारी’ वैशाख १ गते प्रदर्शन हुने

रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र आगामी वैशाख १ गते प्रदर्शन…

शाहरुख खानको जन्मदिनको अवसरमा ‘पठान’को टिजर रिलिज

बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले शाहरुख अभिनित चलचित्र ‘पठान’को टिजर सार्वजनिक गरेको छ । फिल्म ‘पठान’ मा शाहरुखका…

मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’ टिम

गत कार्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिन देखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिईरहेका छन् । हलसम्म आइपुगेका दर्शक चलचित्र हेरिसकेपछि निर्माण…

श्वेता खड्कालाई पुत्रीलाभ

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ। खड्काले मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । श्वेता २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा…

सरोज खनालको ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज, फागुन १२ मा प्रदर्शन हुने

अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘उडी छुनु छ आकाश’ बोलको मर्मस्पर्शी लिरिकल गीत सार्वजनिक गरिएको…

अनमोलको ‘छड्के २’ ‘छक्का पञ्जा ४’सँग भिड्ने

अभिनेता अनमोल केसी नयाँ ग्याङस्टर चलचित्र ‘छड्के २’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । पोस्टरमा अभिनेता…

साम्राज्ञीको ‘लण्डन टु पेरिस’को छायांकन पेरिसको आइफिल टावरमा हुने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘लण्डन टु पेरिस’को फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा छायांकन हुने भएको छ । चलचित्रको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न ठाउँमा…

अल्लु अर्जुनले ‘पुष्पा २’को छायांकन सुरु गरे

साउथका सुपरस्टार अभिनेता अल्लु अर्जुन अभिनित हिट चलचित्र ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को आइतबारबाट छायांकन सुरु भएको छ। निर्देशक सुकुमारले चलचित्र ‘पुष्पा द रुल’ का लागि…