‘के घर के डेरा’को हाउसफुल व्यापार

तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’ले बक्सअफिसमा सुखद् उपस्थिति जनाएको छ । पहिलो दिनको पहिलो शोजमा करिब ४० प्रतिशतको अकुपेन्सी…

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ को दम्दार फस्र्टलुक सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्वर फल्स’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते)…

‘कप्टी’को ‘झ्याईं पारौं’ गीतमा उमेश र उर्मिलाको नृत्य

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा मेलिना राई, रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द…

सलोन र आमेशले तिहारमा लाइभ म्युजिक कन्सर्ट गर्दै

अभिनेता द्वय सलोन बस्नेत र आमेश भण्डारीले पहिलो पटक कन्सर्ट गर्ने भएका छन् । तिहारको छेको पारेर कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन् । ‘लिक्कुइड…

चलचित्र ‘निरमाया’को टिजर सार्वजनिक

चलचित्र ‘निरमाया’को पोस्टर र दृश्य टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौँ, समाज स्वत बदलिनेछ’ भन्ने सन्देश बोकेको चलचित्रको टिजरमा जातीय विभेदविरुद्ध सन्देश दिइएको छ । मदानी मुभिजको…

छायांकन भएको ल्वाङ गाउँमा प्रोजेक्टरबाट देखाइयो ‘२ नम्बरी’

दशैंको अवसरमा गत असोज २१ बाट प्रदर्शनमा आएको निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । हलमा सफलतापूर्वक प्रदर्शन…

चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

आगामी कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेन्डको ट्रेलरमा सामान चोर्ने…

फ्राइडे रिलिज: हलमा ‘के घर के डेरा’, ‘नालापानी’ र ‘ब्ल्याक एडम’

आज शुक्रबार हलमा दुई नेपाली र एक विदेशी चलचित्र प्रदर्शनमा आएका छन्। नेपाली चलचित्रतर्फ ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ प्रदर्शनमा आएका हुन्। यी तीनैवटा भिन्न…

‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीको सुर्खेतमा मास्टरक्लास

‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टरक्लास दिने भएका छन् । सुजितले ११ औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङ सम्बन्धी क्लास दिने भएका हुन्…

‘के घर के डेरा’को अग्रीम टिकट बुकिङ खुल्यो

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । चलचित्रको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसकेका छन् । चलचित्रले…