केकी अधिकारी भन्छिन् -नेपालमा युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह हो

अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवणर्…

सलोनको मुख्य भूमिकामा ‘जय हो’ निर्माण गर्दै शोभित बस्नेत

चलचित्र ‘जय हो’को निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्र तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको प्रस्ततुकर्तामा…

‘तिम्रो मेरो साथ’को पोस्टरमा पुष्प र साम्राज्ञीको बोल्ड अवतार

निर्माता रमेश एमके पौडेल निर्देशकीय डेव्यु चलचित्र तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ । निर्देशक पौडेल रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका चलचित्र निर्माण गरेका थिए । आइतबार तिहारको…

‘के घर के डेरा’को हाउसफुल व्यापार

तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’ले बक्सअफिसमा सुखद् उपस्थिति जनाएको छ । पहिलो दिनको पहिलो शोजमा करिब ४० प्रतिशतको अकुपेन्सी…

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ को दम्दार फस्र्टलुक सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्वर फल्स’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते)…

‘कप्टी’को ‘झ्याईं पारौं’ गीतमा उमेश र उर्मिलाको नृत्य

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा मेलिना राई, रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द…

सलोन र आमेशले तिहारमा लाइभ म्युजिक कन्सर्ट गर्दै

अभिनेता द्वय सलोन बस्नेत र आमेश भण्डारीले पहिलो पटक कन्सर्ट गर्ने भएका छन् । तिहारको छेको पारेर कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन् । ‘लिक्कुइड…