आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक

प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । एक मिनेट १५ सेकेण्ड लामो टिजरमा प्रेम, एक्सन,सस्पेन्स र थ्रिलर समावेश छन्। टिजरमा अभिनेता आर्यन सिग्देल एक्सन र रोमान्टिक मूडमा…

नेपाली सिनेक्षेत्रले आशा राखेको तीन उम्मेदवार

देश यतिबेला निर्वाचनमय भएको छ । चुनाब आउन अब तीन दिन मात्र बाँकी छ । यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक…

रेखालाई हिम्मतवाली भन्दै मनिषाले मागिन् भोट

अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा अभिनेत्री थापाका लागि मत मागेकी हुन् । उनले रेखालाई निडर…

बलिउड चलचित्र ‘उचाइ’को टिमलाई पर्यटन बोर्डले सम्मान गर्ने

नेपालमा छायांकन भएको बलिउडको चलचित्र ‘उचाइँ’को टिमलाई नेपाल पर्यटन बोर्डले सम्मान गर्ने तयारी थालेको छ । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै चलचित्रका निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी भएको हो…

गगन थापाका लागि भोट माग्दै केकी अधिकारी

अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा…

आमिर खानले गरे अभिनयबाट ब्रेक लिने निर्णय

बलिउड सुपरस्टार आमिर खानले अभिनयबाट ब्रेक लिन घोषणा गरेका छन् । अभिनेता खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् । अभिनेता खान पछिल्लो पटक चलचित्र ‘लाल सिंह चड्ढा’ मा…

करिश्माले रेखा थापाको लागि मागिन् भोट

अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार अभिनेत्री रेखा थापाको लागि भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र…

शिल्पा, सलोन र कुशलको डान्स रहेको ‘मिलन’को आइटम गीत सार्वजनिक

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’ मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ । ‘अलि अलि पिएपछि’ बोलकोगीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ ।…

नाजिर हुसैनको ‘गुलाबी’को छायाँकन सम्पन्न

समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको चलचित्रको आइतवार छायांकन सकिएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा चलचित्रको छायांकन…

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर सार्वजनिक

अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १६ गतेदेखि देशव्यापी प्रदर्शन हुने चलचित्रको ट्रेलरमा एक्सन र थ्रिलर भरिएको…