पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

एक नाबालिगले जबर्जस्ती करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न…

प्रभाससँगको प्रेम चर्चाबारे कृतिको स्पष्टिकरण-‘यो गलत अफवाह हो’

हालै, बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। तर, कृतिले प्रभाससँगको अफेयरलाई झुट बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रभाससँग प्रेम सम्बन्ध नरहेको…

‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक

निर्देशक तथा निर्माता मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक तीनवटा पोस्टरमा चलचित्रका प्रमुख अभिनेताहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायत युद्ध मैदानका…

‘डिसेम्बर फल्स’को गीतमा उपासनालाई ‘फकाउनै जानिनँ’ भन्दै आर्यन

आगामी पुष १५गते अर्थात् ३० डिसेम्बरबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘फकाउनै…

विवाह बन्धनमा बाँधिए सलोन र करिश्मा(तस्विर)

अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवार, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले लगनगाँठो कसेका हुन् । यतिबेला उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह…

‘भगवत् गीता’ मा सुहानाका लागि हिरो अडिसनबाट छानिने

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’को हिरो अडिसनबाट छनोट हुने भएको छ । आइतवार एक पोस्टर जारी गर्दै चलचित्रको मुख्य नायक र बाल कलाकारका लागि अडिसन आह्वान…

‘महापुरुष’ल कमायो १० करोड ग्रस, केक काटेर सेलिब्रेसन

गत कार्तिक ११ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । चलचित्रले बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ । चलचित्रले प्रदर्शनको ३१ औं दिन शनिबारसम्म…