सलोन र करिश्माको बिहेको भिडियो १० लाखमा बिक्री

अभिनेता सलोन बस्नेत गत मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिए । करिश्मा पेशाले एयर होस्टेस् हुन् । सलोन र करिश्मा तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन्।…

नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड…

‘डेसान’ को आइ लभ युमा निशान र पुनमको रोमान्स

चलचित्र ‘डेसान’मा समावेश रोमान्टिक गीत ‘आइ लभ यु’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजु थापाको शब्द,हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको गीत…

नेपालमा छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन आरम्भ

चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको चलचित्र डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन आरम्भ…

२४ वर्षपछि राजकुमारको ‘सोल ओफ दि कमान्डो’ मार्फत कमब्याक

सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साग) भइरहँदा शहरका भित्तामा चलचित्र ‘द कमान्डो’का पोस्टर छ्यापछ्याप्ती थिए । बलिष्ठ शरीरका राजकुमार राईको प्रमुख भूमिकामा अभिनय रहेको यो चलचित्रको पोस्टर…

‘गुञ्जन’को गीत ‘सास चल्छ’मा सारा र प्रितमको रोमान्स

आगामी पुस २९ गते प्रदर्शन हुने अभिनेत्री सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रेम भाव बोल्ने गीतमा प्रविशा अधिकारी र आरिफ रौफको स्वर…

संयम र आश्मा विवाह बन्धनमा बाँधिए

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल विवाह बन्धनमा बाँधिएका छन् । करीब ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका संयम र आश्माको अहिले बौद्धस्थित पाँचतारे हायात होटलमा विवाह समारोह भइरहेको…

आर्यनको ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने

नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने चलचित्र ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने भएको छ । चलचित्रका प्रस्तुतकर्ता रघु परियार र भारतीय कम्पनी पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीबीच विश्वव्यापी प्रदर्शन बारेमा…