‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी…

‘इकु’को तेस्रो सिरिज निर्माण हुने

२००८ मा प्रदर्शन भएको ‘इकु : द जंगल म्यान’को तेस्रो सिरिज निर्माण हुने भएको छ । यही चलचित्रमा ‘इकु’को चरित्र निभाएर चर्चित भएका सुलेमान शंकरले तेस्रो सिरिज बनाउन लागेका हुन्…

‘झिँगेदाउ’को सिक्वेल बन्ने

गत भदौ १७ गते प्रदर्शन भएको चलचित्र ‘झिंगेदाउ’ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्यो । बलियो ‘वर्ड अफ माउथ’ को कारण ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र घरेलू बक्स अफिसमा हिट साबित भयो…

‘रेशम फिलिली’को ७ वर्षपछि सिक्वेल निर्माण हुने

२०७२ सालमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । चलचित्र नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्न लागेको हो । हाल चलचित्रको पटकथा लेखन भइरहेको…

चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज र रविन्द्र मनोनित

निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई नेपाल चलचित्र निर्माता संघले कार्यसमिति सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने…

दीपिका पादुकोणले फिफा विश्वकपको फाइनलमा ट्रफी अनावरण गर्ने

बलिउड अभिनेत्री दीपिका पादुकोणले डिसेम्बर १८ मा कतारमा हुने फाइनल खेलअघि फिफा विश्वकप ट्रफीको अनावरण गर्ने भएकी छन् । अभिनेत्रीको नजिकको स्रोतले भने कि दीपिका चाँडै कतार जाँदैछिन् र फिफाको…

चलचित्र ‘सोल अफ द कमान्डो’ को पहिलो गीत ‘जिन्दगी को’ सार्वजनिक

चलचित्र 'सोल अफ द कमान्डो' को पहिलो गीत सार्वजनिक गरिएको छ । 'जिन्दगी को' बोलको गीत अडियो सार्वजनिक गरिएको हो । अडियो ओएसआर डिजीटलको अफिसियल युट्यृुब च्यानल मार्फत सार्वजनिक गरिएको…