‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प र सन्दीप क्षेत्रीले साथ दिएका छन् । यस क्लब गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

Leave a Reply