‘माछीलाई खोलीको लेउ’मा हरिवंश र पलसँग करिश्मा र केकी(भिडियो)

‘माछीले खाने खोलीको लेउ’ बोलको सुपरहित गीतको सिरिज सार्वजनिक भएको छ । ‘माछीलाई खोलीको लेउ’ बोलको गीतमा हरिवंश आचार्य र मेलिना राइको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द, बसन्त…

पल र मलिकाको ‘तिम्रो मनमा ए कान्छा'(तस्विरहरु र भिडियोसहित)

पछिल्लो समय निकै रुचाइएको पीएम जोडी अर्थात् नायक पल शाह र नायिका मलिका महत फिचर्ड ‘तिम्रो मनमा ए कान्छा’को फिमेल भर्सन गीत शनिबार सार्वजनिक भएको छ । शनिवार राजधानीमा पत्रकार…

प्रकाश र सुनिता ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

चर्चित गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाश…

दिलिप र इन्दिराको ‘जिम्माल बाको छोरो’(भिडियो)

गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जिम्माल बाको छोरो’ बोलको म्युजिक भिडियोमा दिलीप रायमाझी, गायिका इन्दिरा, गीता ढुंगाना र कमल सिंहको…

निर्णायकहरु परिवर्तन भएर ‘नेपाल आइडल-४’ सुरु हुँदै

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने भएको छ । नेपाल आइडलका निर्देशक सुरेश पौडेलले शो चाडै नै प्रसारणमा आउने जानकारी गराएका हुन् । पौडेलको अनुसार…

पूजा र आकाशको ‘धर्ती आकाश’ यूट्यूब ट्रेन्डिङको नम्बर १ मा(भिडियो)

नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनय रहेको 'धर्ती आकाश' म्युजिक भिडियो सार्वजनिक भएको ४१ घन्टामा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको छ । दुर्गा…

जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ को विजेता गौरव राई

जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ प्रतियोगितामा गौरव राई विजेता बनेका छन् । प्रतियोगितामा टपेन्द्र टिखातरी उपविजेता भए भने नीशा शर्मा तेस्रो भइन् । गत असार ३ गतेबाट…

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

गायक दीप श्रेष्ठ गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' को सेटमा फर्किएका छन्। 'द भ्वाइस अफ नेपाल' को निर्णायकको रुपमा रहेका उनी आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका…

जीवनको पहिलो कार किनेका प्रकाश लेख्छन् –‘कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है’

गायक प्रकाश सपूतले नयाँ कार किनेका छन् । आफ्नो जीवनको पहिलो गाडी किनेपछि प्रकाशले सामाजिक संजालमा लेखेका छन्–‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई…

‘द भ्वाइस अफ नेपाल’मा कोच दीपको ठाउँमा राजेश पायल राइको प्रवेश

लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को कोचमा राजेशपायल राईको प्रवेश भएको छ । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उनको ठाउँमा राईलाई…