दिलिप र इन्दिराको ‘जिम्माल बाको छोरो’(भिडियो)

गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जिम्माल बाको छोरो’ बोलको म्युजिक भिडियोमा दिलीप रायमाझी, गायिका इन्दिरा, गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ । भिडियोमा विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । रोमान्टिक शैलीमा तयार गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् र गीतमा सबै कलाकारको राम्रो नृत्य पनि देख्न सकिन्छ ।

Leave a Reply