‘द भ्वाइस अफ नेपाल’मा कोच दीपको ठाउँमा राजेश पायल राइको प्रवेश

लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को कोचमा राजेशपायल राईको प्रवेश भएको छ । कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उनको ठाउँमा राईलाई लिइएको हो । शुक्रबार प्रशारण भएको एपिसोड २२ बाट राई कोचका रुपमा उपस्थित भएका हुन् ।

Leave a Reply